Posts

माधवपुर स्कुल स्क्रिप्ट फाईनल

  चितवन ... प्रसस्त खेतीपाती हुने मध्यनेपालको समथर भूभाग । वि.स २००० को दशकदेखि बाक्लो मात्रामा देशका विभिन्न जिल्लाहरु बाट यहाँ बसाई सरेर आउने क्रम सुरु भयो । यसरी नै बसाई सरेर तत्कालिन पिठुवा गाउँ पंचायतको वडा नं. ७,८,९ हाल रत्ननगर १५ मा आएका व्यक्तिहरुले  वि.स. २०१८ मा  आफ्नो छोराछोरी पढाउन एउटा छाप्रो हालेर पाठशालाको स्थापना गरे । विशेष गरि गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यिनै समुदायको अगुवाईमा पाठशाला स्थापना भएको हो । पाठशाला स्थापनाको लागी हाल विद्यालय रहेकै ठाउँमा रहेको ३ कठ्ठा ५ धुर खाली जग्गा प्रयोग गरिएको थियो । २०२४ सालमा कक्षा संचालनको अनुमती पाएपछि  विद्यालयले कक्षा ३ सम्मको अध्यापन सुरु गरेको हो ।   विद्यालय स्थापनाको लागी विभिन्न समयमा गोपिचन्द्र गुरुङले ५ कठ्ठा, रणध्वज गुरुङ, जुल्फा सिंह मगर, जगन बहादुर गुरुङ र गन्जासिंह गुरुंगले १-१ कठ्ठा जमिन प्रदान गर्नुभएको थियो । त्यसैगरी यमबहादुर गुरुङले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । हाल विद्यालय १२ कठ्ठा ५ धुरमा फैलिएको छ । तत्कालिन पंचायत सरकारले विद्यालय अनुमती संगै दरबन्दीको पनि व्यवस्था गरिदिएपछि विद

भद्रकाली स्कुल स्क्रिप्ट फाईनल

 नेपालमा शैक्षिक विकासको ईतिहास हेर्ने हो भने वि.स. २००७ साल अगाडी सम्म राजा र राणाका छोराछोरीले मात्र पढ्न पाईन्थ्यो । २००७ सालमा जब देशमा प्रजातन्त्र आयो अनि मात्र जनताका छोराछोरीले पनि पढ्न पाए । यसरी नै बालबालिकाहरु गाउँ अनि टोलटोलमा जम्मा भएर पढ्ने प्रचलन सुरु हुन थाल्यो । २०३१/३२ सालमा चितवन रत्ननगरको पिठुवा हात्तिगाडेको एउटा गोठमा पनि यसरी बालबालिकाहरु यसरी नै जम्मा भएर पढ्न थाले । तर पंचायतले पढाउन थाल्यो भनेर त्यतिबेलाका प्रगतीशील समुहले विरोध जनाएपछी त्यँहाको पठनपाठन बन्द भयो । फेरी २०३८ माघमा पिठुवा गाउँ पंचायतको वडा नं. १ र ९ को संयुक्त पहलमा दुवै वडालाई पायक हुनेगरी हालको भद्रकाली मन्दिर परिसरमा खरको छाप्रो हालेर भद्रकाली स्कुलको स्थापना गरेको ईतिहास छ । त्यँहा २ वर्ष कक्षा संचालन भएपछी विद्यालयलाई हालको स्थानमा स्थानान्तरण गरिएको हो । देउसीभैलो खेलेको र चन्दा उठाएको रकम जम्मा गरेर स्थानिय नरबहादुर मगर संग चलनचल्तीको भन्दा निकै सस्तोमा ३ कठ्ठा जमिन खरिद गरि विद्यालय स्थानान्तरण गरिएको हो । २०४३ सालमा कक्षा १ संचालनको अनुमती संगै जिल्ला शिक्षा कार्यालयले एकजना शिक्षकको दरवन

माधवपुर स्कुल स्क्रिप्ट

विद्यार्थीको अंग्रेजी स्पीच १०-१५ सेकेन्ड --- चितवन ... प्रसस्त खेतीपाती हुने मध्यनेपालको समथर भूभाग । वि.स २००० को दशकदेखि देशका विभिन्न जिल्लाहरु बाट यहाँ बसाई सरेर आउने क्रम सुरु भयो । यसरी नै बसाई सरेर तत्कालिन पिठुवा गाउँ पंचायतको वडा नं. ७,८,९ मा सरेर आएका व्यक्तिहरुले   वि.स. २०१८ मा  आफ्नो छोराछोरी पढाउन एउटा छाप्रो हालेर पाठशालाको स्थापना गरे । विशेष गरि गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यिनै समुदायको अगुवाईमा पाठशाला स्थापना भएको हो । पाठशाला स्थापनाको लागी हाल विद्यालय रहेकै ठाउँमा रहेको ३ कठ्ठा ५ धुर जग्गा प्रयोग गरिएको थियो । २०२४ सालमा कक्षा संचालनको अनुमती पाएपछि  विद्यालयले कक्षा ३ सम्मको अध्यापन सुरु गरेको हो । विद्यालय स्थापनाको लागी विभिन्न समयमा गोपिचन्द्र गुरुङले ५ कठ्ठा, रणध्वज गुरुङ, जुल्फा सिंह मगर, जगन बहादुर गुरुङ र गन्जासिंह गुरुंगले १-१ कठ्ठा जमिन प्रदान गर्नुभएको थियो । त्यसैगरी यमबहादुर गुरुङले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । हाल विद्यालय १२ कठ्ठा ५ धुरमा फैलिएको छ । रामचन्द्र सरको भनाई .. (६०-७० सेकेन्ड) तत्कालिन पंचायत सरकारले विद्या

भद्रकाली स्कुल स्क्रिप्ट

 नेपालमा शैक्षिक विकासको ईतिहास हेर्ने हो भने वि.स. २००७ साल अगाडी सम्म राजा र राणाका छोराछोरीले मात्र पढ्न पाईन्थ्यो । २००७ सालमा जब देशमा प्रजातन्त्र आयो अनि मात्र जनताका छोराछोरीले पनि पढ्न पाए । यसरी नै बालबालिकाहरु गाउँ अनि टोलटोलमा जम्मा भएर पढ्ने प्रचलन सुरु हुन थाल्यो । २०३१/३२ सालमा चितवन रत्ननगरको पिठुवा हात्तिगाडेको एउटा गोठमा पनि यसरी बालबालिकाहरु यसरी नै जम्मा भएर पढ्न थाले । तर पंचायतले पढाउन थाल्यो भनेर त्यतिबेलाका प्रगतीशील समुहले विरोध जनाएपछी त्यँहाको पठनपाठन बन्द भयो । फेरी २०३८ माघमा पिठुवा गाउँ पंचायतको वडा नं. १ र ९ को संयुक्त पहलमा दुवै वडालाई पायक हुनेगरी हालको भद्रकाली मन्दिर परिसरमा खरको छाप्रो हालेर भद्रकाली स्कुलको स्थापना गरेको ईतिहास छ । त्यँहा २ वर्ष कक्षा संचालन भएपछी विद्यालयलाई हालको स्थानमा स्थानान्तरण गरिएको हो । देउसीभैलो खेलेको र चन्दा उठाएको रकम जम्मा गरेर स्थानिय नरबहादुर मगर संग चलनचल्तीको भन्दा निकै सस्तोमा ३ कठ्ठा जमिन खरिद गरि विद्यालय स्थानान्तरण गरिएको हो । दिलबहादुर थापाको भनाई समेट्ने ... (१-२ मिनेट ) २०४३ सालमा कक्षा १ संचालनको अनुमती सं